
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ -ऊर्जामन्त्रीको निर्देशनमा पूर्वमुमा बडामहारानी रत्न शाह बस्ने नारायणहिटी दरबारस्थित महेन्द्र मञ्जिलको बिजुलीको लाइन काटिएको छ । सरकारी स्वामित्वअन्तर्गत रहेको महेन्द्र मञ्जिलको नाममा ३५ लाखभन्दा बढी बक्यौता देखिएको छ ।
अर्थ सरोकारसँग कुराकानी गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले ३५ लाखभन्दा बढी बक्यौता देखिएकोले बिजुलीको लाइन काटिएको जानकारी दिए । उनका अनुसार धेरै बक्यौता बाँकी रहेका सबै ग्राहकको बिजुली काटिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्