Skip to content
LAXMI SUNRISE BANK

सर्किट ब्रेक लागेर बजार बन्द ‘मनोबैज्ञानिक प्रभाबमा लगानीकर्ता’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बजार परिसूचक नेप्सेमा सर्किट ब्रेक लागेको छ। कारोबार सुरु भएको तीन घण्टा नबित्दै बजार ५ प्रतिशतले घटेपछि बजारमा सर्किट लागाएको नेप्सेले जनाएको छ।  कारोबार सुरु भएदेखि नै घट्ने क्रममा रहेको नेप्से ८८।८९ अंकले घटेर १६७५।९१ मा रोकिएको छ । 
आजको लागी कारोबार बन्द भएको र बजार भोलि मात्र खुल्ने नेप्सेले जनाएको छ।  बढेर १८०८ को उचाई लिएको नेप्सेमा लामो अन्तरालपछी सर्किट ब्रेक लागेको हो। झन्डै ८९ अंकले ओरालो लागेको बजारमा बाणिज्य बैंक समूह ९२।३८ अंकले घट्दा बिमा सूचक ५३७।८४ अंकले घटेको छ। कारोबारमा आएका समुहगत सूचकमा उत्पादन बाहेक अन्य समूहको सूचक घटेको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK