
काठमाडौं – कारोबारको चौथो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटने क्रम जारी नै छ । बुधबार नेप्से १३ दशमलव ८१ अंकले घटेर नेप्से परिसुचक १८१२ दशमलव ६६ अंकमा पुगेको छ । बुधबारको कारोबारमा सबै परिसुचक ओरालो लागेका छन् । बुधबारको कारोबारमा सबै भन्दा बढी बिमा समुह ११३ दशमलव ९५ अंकले घटेको छ ।
यस्तै जलविद्युत ३८ दशमलव ९८, होटल २९ दशमलव ३,उत्पादन तथा वितरण २१ दशमलव १५, विकास बैंक १७ दशमलव १३, बैंकिङ १६ दशमलव ९, वित्त ८ दशमलव ६२ र अन्य समुह ४ दशमलव ६३ अंकले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्