×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेको मिटरमा गडबडि !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्सेको मिटरमा गडबडि !

Artha Sarokar

२१ श्रावण २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • रोहन शर्मा 

बिगत केहिदिन देखी सुक्ष्म अध्यान गर्दा मलाई नेप्सेको मिटरमा गम्भिर गडबडी छ भन्ने शंका लागी रहेको छ । करिव १ महिना अगाडी जब एक दिन स्वभाबिक भन्दा २२ अंक बढीले बढेको नेप्से परिसुचक बेलुका सुचना जारी गरेर २२ अंकले घटाईयो । 
यसको कारण पनि बताईएन र यस्तो गम्भिर बिषयलाई कसैले छानबिन गर्न पनि आवश्यक ठानेनन् । त्यस दिनको गड्बडी मिटर बिग्रीएको कारण भएको हो । बिग्रीएको मिटर बनेको खबर पनि आएन, यो घटना यत्तिकै साम्य भयो ।
आज यसो फुर्सद मिलाएर आफ्नो पोर्टफोलीयो चेक गरियो। यो हप्ता नेप्से परिसुचक १०० अंक भन्दा बढीले घट्दा आफ्नो पोर्टफोलीयोमा भने खासै त्यस्तो धेरै परिवर्तन देखिएन। जबकि यस भन्दा अगाडी २५ अंकको फरकमा निकै उतार चढाव हुने गर्दथ्यो!
नेप्सेको मिटर छिट्टै छानबिन गरियोस्, गडबडी देखिए मर्मत सम्भार गर्नुपर्‍यो!
(रोहण शर्माको फेसबुकबाट साभार)
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी