Skip to content
LAXMI SUNRISE BANK

सरकारमा नजाने एमालेको अन्तिम निर्णय !

अर्थ सरोकार

  • दिक्षा कट्टेल / अर्थ सरोकार डटकम  

काठमाडौँ – नेकपा (एमाले) ले बालुवाटारमा बसेको स्थायी समिति बैठकमा बुधबार हुने प्रधानमन्त्री पदको निर्वाचनमा आफ्नो पक्षबाट कोही पनि उम्मेदवार नउठाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ९ बजेदेखि बसेका बैठकले बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट कुनै उमेद्धारी नदिने र विपक्षमा मतदान गर्ने निर्णय गरेको बताईएको छ ।
‘एमाले स्थायी समितिको बैठकले जिम्मेवार प्रतिपक्षमा बस्ने र विक्षमा मतदान गर्ने निर्णय गरेसंगै एमालेले उच्च राजनीतिक संस्कार देखाएको छ भनेर एक नेताले बताएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK