काठमाडौँ – आज विश्व फोटोग्राफी दिवस । आजको दिनमा हामी नेपालमा फोटो खिचेरै नाम र दाम कमाएका चर्चित फोटोग्राफर राज भाइ सुवालको जीवन कथा सुन्नेछौं । हिमालय टेलिभिजनको कार्यक्रम ‘जीवनसाथीले उनी र उनकी श्रीमतीसँगको भलाकुसारीमा राज भाइ सुवालका जीवनकथाबारे चर्चा गरेका छन् । हेरौं भिडियो :