
काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी महानिरिीक्षक भएको समयमा भ्रष्टाचार र अनियमितता गरेको आरोपमा कारबाहीमा परी मुद्दा चलाइएका सशस्त्र प्रहरीका पूर्व–महानिरीक्षक तथा नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष बासुदेव ओलीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा अनियमितता आरोपमा उनीमाथि मुद्दा चलाएसँगै ओलीले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने माग पूर्व सशस्त्र प्रहरी संघमा भित्रभित्रै उठ्दै आएको थियो ।
संघको २०७३ साउन १६ गते बसेको कार्यसमितिको बैठकमा ओलीले राजीनामा दिएका हुन् । सो राजीनामा स्वीकृत गर्दै सोही दिन कार्यसमितिको बैठकले पूर्वआइजीपी किशोर लामालाई अध्यक्षमा नियुक्त गरेको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्