
- रोहन शर्मा
अन्तरराष्ट्रीय बजारमा कमोडिटी ब्यवसाय जती ब्यवस्थित र भरपार्दो छ नेपालको सन्दर्भ भने त्यो हुन सकेको छैन । कारण अहिलेसम्म पनि यसको नियमन सम्बन्धमा प्रष्ट ब्यवस्था भएको छैन। भन्नलाई चाहिं धितोपत्र बोर्डले नियमन गर्ने भनिएको छ तर त्यसको प्रारुप आउन सकेको भने छैन ।
नेपालको सन्दर्भमा नियामक आउनु भन्दा नै पहिले आएको ब्यवसाय भनेको सायद कमोडिटीनै हो। त्यस कारण पनि यसले ठोस गती लिन सकेको छैन ।
ब्याक्तीगत अनुभवको कुरा गर्ने हो भने यसमा धेरै कमाउने भनेका ब्रोकरले नै हो । सफ्ट्वेयरमा गडबडी भनेको बेला बेच्न नसकिनु जस्ता कारणनै अहिलेको समस्या हो। कमाइनै नहुने पनि हैन कमोडिटीबाट तर सर्बसाधारण र पहुँच नहुनेहरुकोको लागी चाहिं यो “आए नुन तेल, गए घर खेत” भन्ने उखान सिद्ध भएको देखिन्छ ।
आशा गरौं एक दिन हाम्रो कमोडिटी बजार पनि अन्तरराष्ट्रीय स्तरको हुनेछ। यसको लागी सबैले आ-आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्ने देखिन्छ।
अहिले हाम्रो सेयर बजार को ५% लगानी मात्र पनि कमोडिटीतर्फ मोडिने हो भने कमोडिटी बजारको आकारनै अर्को हुनेछ। तर यहाँ त कमोडिटी छोडेर सेयर बजारतर्फ मोडिनेको सँख्या दिन प्रतिदिन बढ्दो छ। जसको एउटा उदाहरण म आफै हुँ।
पुँजी बजारको अभिन्न अंग कमोडिटी बिकासमा सम्बन्धित निकायको ध्यान जान अब ढिलो हुनु भएन।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्