×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘धैर्यता नहुनेले सेयर बजारमा प्रवेश नगरेकै राम्रो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘धैर्यता नहुनेले सेयर बजारमा प्रवेश नगरेकै राम्रो’

Artha Sarokar

१९ श्रावण २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • रोहन शर्मा 

गत आईतबारबाट बजार लगातार घट्दा धेरै पीडा हुने भनेको ऋण लिएर लगानी गर्ने लाईनै हो । जसले आफ्नै श्रोतबाट लगानी गर्नुभएको छ उहाँहरुलाई तुलनात्मक रुपमा कम तनाव छ र वहाँहरु जती समय पनि कुर्न सक्नु हुन्छ । तर बैंकले हाम्रो मर्का बुझ्दैन, बैंकले त तपाईंलाई घाम लागेको बेला दिएको छाता पानी पर्दा खोस्ने गर्छ । त्यसैले म बारम्बार भन्ने गर्छु बजार धेरै बढेको बेला ऋण लिएर लगानी गर्नेनै हैन ।
प्रसङ बदलौं,अघिल्लो हप्ता प्रती कित्ता १६४० का दरले ५०० कित्ता MNBBL किनेका साथीले आज उक्त सेयर डराएर १४९० मा बिक्री गरेछन् र मलाई म्यासेज गरेर उक्त कुराको जानकारी गराउँदै सोधे, “अब म यो पैसा ले के गरौं ?  मेरो उत्तर “अब केहि समय कुर्नुस् फेरी MNBBL १६४० पुग्छ अनि फेरी यही सेयर किन्नुस् ।”

धैर्यता नहुनेले सेयर बजारमा प्रवेश नगरेकै राम्रो ।

  • रोहन शर्मा नेपाली शेयर बाजारमा चलेको नाम हो । कतिपय लगानीकर्ताले उनको कुरा सुनेर वा फेसबुक स्ट्याटस हेरेरै पनि लगानी गर्छन् भन्ने चर्चा समेत चल्ने गरेको छ बजारमा । पाठकको यहि प्रतिक्रियाका आधारमा हामीले रोहन शर्माका कुरालाइ अर्थ सरोकार डटकममा प्राथमिकताका साथ् राख्ने प्रयासमा छौं । -सम्पादक    

    • CITIZEN LIFE INSURANCE
      TESLA AIR CONDITIONER
      Hamro Parto AD
      KAMANA SEWA BIKAS BANK
      NMB BANK

      प्रतिक्रिया दिनुहोस्

      एक्स्क्लुसिभ स्टोरी