×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गाई पार्टीलाई जताततैबाट खतरा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गाई पार्टीलाई जताततैबाट खतरा

Artha Sarokar

१७ श्रावण २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं–गाई–भाइ पार्टीका रुपमा चिनिने राप्रपा नेपालले राजतन्त्र र हिन्दु राज्यको एजेन्डालाई आफ्नो पार्टीले स्थापित गराउने बताउँदै आइरहेको छ ।
राप्रपा नेपालले यस्तो बताउने गरे पनि उसको व्यवहार भने ठीक उल्टो देखिन्छ । उत्तर देखाएर दक्षिण दिशातिर हिँडिरहेको राप्रपा नेपालमा अहिले भने उसैको विरोधाभाषाका कारण जताततैबाछ खतरा उत्पन्न हुन थालेको चर्चा स्वयं नेता तथा कार्यतर्काले गर्न थालेका छन् ।
स्रोतका अनुसार, राप्रपा नेपालमा अहिले उठी सुख न बसी सुख भनेजस्तो पार्टी एकता गर्दा पनि र नगरी अघि बढ्दा पनि उसको एजेन्डामा सबैतिरबाट खतरा उत्पन्न हुन थालेको छ ।
कमल थपा अझैं केही समय यही एजेन्डा देखाएर ‘गरी खाने’ दाउपेचमा लागिरहे पनि यो एजेन्डासँग मोह भंग गरेर राप्रपासँग एकता गर्नुपर्ने र नयाँ ढंगले अघि बढ्नुपर्ने आवाज पार्टीमा तीब्र बन्दै जान थालेको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी