
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रधान न्यायाधिश सपथ ग्रहण कार्यक्रममा पत्रकारलाइ प्रवेश निषेध गरिएको छ । जनताले आफैंले लेखेको संबिधानमा उल्लेख भएको सुचनाको हक विरुद्ध प्रधान न्यायाधिशको सपथ कार्यक्रम नै लाग्नुले यसले जनतामा नैराश्यता बढेको जानकारहरु बताउंछन् ।
यता विभिन्न पत्रकारहरु तथा नागरिक समाजका अगुवाहरुले यसलाई गालत भनेका छन् । जनताको सुसुचित हुन पाउने अधिकारमाथि प्रहार गर्ने काम भएकोलमा सरोकारवालाहरुले दुखेसो पोखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्