×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार घटेको दोष माओवादीलाइ दिने काम नगरौं !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेयर बजार घटेको दोष माओवादीलाइ दिने काम नगरौं !

Artha Sarokar

२२ श्रावण २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • रोहन शर्मा 

माओवादी आयो, सेयर बजार घट्यो, अब झन् घट्छ भनेर माओवादीलाई दोष दिने काम चाहिं नगरौं । अहिले सेयर बजारमा लगानीको ठुलो हिस्सा लगानी उनै माओवादी कार्यकर्ता, नेताहरुकै छ । 
बिगत ५ बर्षमा सेयर बजारमै लगानी गरेर कतिपय माओबादी सम्बद्दको जिवनस्तरमा कायापलट भएको छ । अहिले उनीहरुको सोचमै परिवर्तन भैसकेको छ भन्या । 
यो सब माओबवादीलाई दोष देखाएर बजार घटाएर भटाभट सेयर उठाईहाल्ने खाओबादिको दाउ हो । बाकिं आगामी दिनले देखाउला ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी