Skip to content
LAXMI SUNRISE BANK

कति कमाउँछन् कपिल र उनको टीमले ? (हेर्नुहोस् अचम्मलाग्दो कमाइको पूर्ण विवरण)

अर्थ सरोकार

मुम्बई – कमेडी कलाकारले कति कमाउला ? सबैलाई जिज्ञासा हुन सक्छ । भारतमा कमेडी कलाकारको कमाइ अचम्मलाग्दो छ । यसो त फिल्मस्टारको तुलनामा उक्त कमाइ थोरै होला ।  तर पनि त्यो कमाइ निकै राम्रो मान्न सकिन्छ ।   यस्तै धेरै कमाउने मध्येको कार्यक्रम ‘द कपिल शर्मा शो’ पनि हो। कमेडी नाइटस् विथ कपिलपछि सोनीमा शुरु भएको नयाँ कार्यक्रम ‘द कपिल शर्मा शो’ पनि अहिले निकै सफल भइरहेको छ । कमेडी नाइटस् विथ कपिलकै पूरानो टोली र केही नयाँ अनुहार मिलेर नयाँ च्यानलमा शुरु गरिएको यो नयाँ शोको टिआरपी निकै राम्रो रहेको बताइएको छ ।
उनीहरुको कमाई पनि निकै राम्रो छ । उनी प्रति एपिसोडका लागि लाखौं रकम लिने गर्छन् ।
हेरौं उनीहरुको आम्दानी
कपिल शर्मा – ६० देखि ८० लाख प्रति एपिसोड
सुनिल ग्रोभर १०–१२ लाख प्रति एपिसोड
नवजोत सिंह सिद्धु – ८ देखि १० लाख प्रति एपिसोड
सुमोना चक्रवती – ६ देखि ७ लाख प्रति एपिसोड
अलि असगर – ५ देखि ७ लाख प्रति एपिसोड
कीकु शारदा – ५ देखि ७ लाख प्रति एपिसोड
चन्दन प्रभाकर – ४ देखि ६ लाख प्रति एपिसोड
रोशेल राव – ३ देखि ४ लाख प्रति एपिसोड
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK