Skip to content
LAXMI SUNRISE BANK

देवः विकास बैंकको डेपुटी कार्यकारी प्रमुखमा नरेश सिंह बोहोरा नियुक्त

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – देवः विकास बैंकको डेपुटी कार्यकारी प्रमुखमा नरेश सिंह बोहोरा नियुक्त भएका छन्  । बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त पदमा नरेश सिंह नियुक्त भएको उल्लेख गरिएको छ ।   
बैंकको डेप्युटी प्रमुखमा नियुक्त भएका बोहारा विगत १५ वर्ष भन्दा बढी समयदेखि बैकिङ क्षेत्रमा कार्यरत छन् । देवःबिकास बैंकमा आवद्ध हुनुभन्दा अगाडी उनी नारायाणी नेश्नल फाईनान्समा कार्यरत हुनुहुन्थ्यो ।  नारायाणी नेश्नल फाईनान्स सनराईज बैंकमा मर्ज भएपछि उनी देव: विकास बैंकमा नियुक्त भएका हुन् ।  
बैक व्यवस्थापनले जनाए अनुसार उनी २०७३ भाद्र २५ गतेदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त भएका छन्। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK