- साथीहरु सोध्नुहुन्छ : शेयर लगानी गर्दा के के हेर्नुपर्छ ?
हेर्ने कुरा धेरै हुन्छ्न जेजे हेर्ने भनिएका हुन्छन, ती सबै सँधै ठिक हुन्छ भन्न सकिन्न । प्रतिशेयर आम्दानी हेर्ने भनिएको भए पनि कहिलेकाही यो कुरा कुनै सन्दर्भमा मेल खान्न । हुनत यो कुरा सहि नै हुन्छ ।
![]() |
| ज्योति दाहाल |
उदाहरण काष्ठमण्डप बैंकको प्रतिशेयर आम्दानी अहिले ४४ छ । यहि सम्झेर ल यस्ले अब कम्तिमा ३०% दिन्छ भनियो भने त्यो गलत हुन्छ । यस्तो कुरा सँधै लागू हुन्न । यो विशेष अवस्था हो । किनकी यो बैंकको सन्चित घाटा पूरा गर्दा खुद सम्पत्ति नै १२८ कायम भएको छ । सामन्य हिसाबले पनि यस्को खुद सम्पती १४४ त हुनुपर्ने हो तर हुन्न ।
त्यसकारण सँधै एउटै कुरा मानक बन्न सक्दैन । त्यस्तै प्रतिशेयर आम्दानी पनि राम्रो छ सन्चित घाटा पनि छैन भने पनि पूँजीकोष पुगेको हुन्न यस्तो बेला पनि खुद सम्पत्ति र प्रतिशेयर आम्दानी भए पनि लाभांश पाइन्न ।
कहिलेकाही पूँजीकोष भए पनि नपाइन सक्छ । यसो हुनुको कारण १२ महिनामा कुनै एक महिना पूँजीकोष नपुगेको रहेछ तर आषाढ महिनामा पुगेको भए पनि पाइन्न ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्