
- अर्थ सरोकार सम्बाददाता
विद्यमान कानुन अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुले आफू पदमा नियुक्त भएको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान भएपनि पुष्पकमल दाहालले प्रधानमन्त्री चयन भएको ३० दिनसम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेको खुलासा भएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, प्रधानमन्त्री दाहालले एक महिनासम्म पनि विवरण बुझाएका छैनन् । दाहाल साउन १९ गते प्रधानमन्त्री निर्वाचित भएका हुन् ।
यता प्रधानमन्त्री दाहालले जस्तै उनीसँगै सपथ लिएका उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधी र कृष्णबहादुर महराले पनि सम्पत्ति विवरण बुझाएका छैनन । त्यसैगरी मन्त्रीहरु रमेश लेखक, गणेश श्रीपाली र गौरिशंकर चौधरीले पनि सम्पत्ति विवरण नबुझाएको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्