
आजको यो समयसम्ममा मार्केटप्रति सकारात्मक सोचमा छु हजुर । आजबाट मार्केटको ठुलो करेक्सन सकियो। नेप्से १५१० को बलियो साथ्मा छ । १५१० बाट नेप्से तल जानु भनेको मार्केट ‘Abnormal मोड हो ।आजको नेप्से १५१० आउनु यो ‘नर्मल’ मोडे हो ।
आउने दिनमा मार्केटले उकालो यात्रालाई निरन्तरता दिनेछ । लगानीको वातावरण राम्रो छ । मैले धेरै साथीलाई बेच्न रोकनुस भनेको थिएं, मार्केटले नयाँ मोड लिएको छ । मेरो कारणले कोहि साथीहरुलाई असर परेमा म माफी माग्न चाहन्छु । अब केहिदिन लाई म बिदा लिन चाहन्छु हजुर
Dr Pramod Kc
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्