
- रोहन शर्मा
“किन घाटा खाएर बेचेको मित्र?” भनेर सोध्दा मित्रले भने, “रामेले बेच्यो, श्यामेले बेच्यो, हर्केले बेच्यो, बिर्खेले बेच्यो, सबैले घाटामै बेचे ! अनि म चाहिं किन कुर्नु? नेप्से त १२०० मा पो आउँदैछ रे हौ !”
“हिजो आँखा चिम्लिएर EPS २० भएको कम्पनीलाई १००० हाल्नेले आज त्यही कम्पनीले २५ कमाउँदा ५०० हाल्न आनाकानी गरिरहेका छन्? समयको खेल हो ! नेप्से यती आउँछ उति आउँछ भन्ने कुराको पछी लाग्नुभन्दा आफु आफुले गरेको लगानीप्रती बिश्वस्थ हुनु पर्यो । आफु ढुक्क भए नेप्से ६०० नै आए पनि घाटा हुँदैन !”
“अर्को कुरा नेप्से यती पुग्छ अनि यती तल झर्छ भनेर ठ्याक्कै तोकेर कसैले ज्ञारेण्टी गर्न सक्ने भए उ सायद अहिलेसम्मकै धनी बन्थ्यो होला!”
की त घट्ने कि बढ्ने नेप्सेको चाल को बारेमा अनुमान लगाउनु भनेको झांक्रीले “कि सानी बाँच्छिन्, कि सानी मर्छिन् भने सरहनै हो।”
बुढापाकाले भनेको एउटा कुरा “श्रावणमा आँखा फुटेको गोरुले सँधै हरियो नै देख्छ” भनेझैं नेप्सेको सन्दर्भमा पनि यही सिद्धान्त लागु भएको बारम्बार देखियो, “तलमा अझै तल अनि माथीमा अझै धेरै माथी…….. !”
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्