×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चनपुर घटनामा भारतीय दूतावासको दाबी – ‘एसएसबीले गोली चलाएको होइन’

अर्थ सरोकार

प्रकाशित मिति : २६ फाल्गुन २०७३, बिहीबार

PRIME CA

कञ्चनपुर घटनामा भारतीय दूतावासको दाबी – ‘एसएसबीले गोली चलाएको होइन’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कञ्चनपुरको सीमा क्षेत्र आनन्द बजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाएपछि एक नेपालीको मृत्यु भएको खबर सार्वजनिक भएपछी नेपालस्थित भारतीय दुतावासले त्यसको खण्डन गरेको छ । विहीबार एक विज्ञप्ति निकाल्दै काठमाडौँस्थित भारतीय दूतावासले आनन्द बजार घटनामा एसएसबीले गोली नचलाएको दाबी गरेको हो ।
नेपालीको मृत्युपछि कञ्चनपुरको अवस्था तनावग्रस्त बनेको छ । घटनाको विरोधमा स्थानीयहरुले प्रदर्शन गरेका छन् ।

कंचनपुर घटनाका यी खबरहरु पनि पढ्नुहोस् :

सीमा क्षेत्रका नेपाली भन्छन्, ‘नेपालका त प्रहरी हाम्रा साथी होइनन्, छिमेकीको साथी रहेछन्’

एक्सक्लुसिभ भिडियो : ४ राउण्ड गोली चल्दापनि नेपाल प्रहरी रमिते बन्यो, गौतम ढल्दापनि प्रहरीले वास्ता गरेन’

कञ्चनपुर घटनामा भारतीय दूतावासको दाबी – ‘एसएसबीले गोली चलाएको होइन’

सीमा क्षेत्रमा एसएसबीले नेपाली मारेपछी विप्लवको आयो ‘कडा’ विज्ञप्ति

एक्स्क्लुसिभ भिडियो : जव एसएसबीको गोली लागेर गोबिन्द गौतम ढले…!

‘सीमाका लागि लड्दा लड्दै ज्यान गुमाउने गोविन्द गौतमलाई सहित घोषणा गरियोस् सरकार !

सलाम ! गोबिन्द गौतमलाई जसले देशको सिमानाका लागि ज्यान गुमायो

भारतीय सीमा सुरक्षा बलले हानेको गोली गोली लागेर एक नेपालीको मृत्यु, सीमा क्षेत्र तनावग्रस्त !     

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: