×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय सीमा सुरक्षा बलले हानेको गोली गोली लागेर एक नेपालीको मृत्यु, सीमा क्षेत्र तनावग्रस्त !

अर्थ सरोकार

प्रकाशित मिति : २६ फाल्गुन २०७३, बिहीबार

PRIME CA

भारतीय सीमा सुरक्षा बलले हानेको गोली गोली लागेर एक नेपालीको मृत्यु, सीमा क्षेत्र तनावग्रस्त !


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ –  नेपालीमाथि भारतीय सीमा सुरक्षा बल -एसएसबीले गोली चलाउँदा एक नेपालीको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार आनन्दबजारको दशगजा क्षेत्रमा एसएसबीको ज्यादतीबिरुद्ध प्रदर्शन गरिरहेका नेपाली नागरिकमाथि एसएसबीले गोली चलाएको हो ।

एसएसबीले चलाएको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्‍याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए ।

कंचनपुर घटनाका यी खबरहरु पनि पढ्नुहोस् :

सीमा क्षेत्रका नेपाली भन्छन्, ‘नेपालका त प्रहरी हाम्रा साथी होइनन्, छिमेकीको साथी रहेछन्’

एक्सक्लुसिभ भिडियो : ४ राउण्ड गोली चल्दापनि नेपाल प्रहरी रमिते बन्यो, गौतम ढल्दापनि प्रहरीले वास्ता गरेन’

कञ्चनपुर घटनामा भारतीय दूतावासको दाबी – ‘एसएसबीले गोली चलाएको होइन’

सीमा क्षेत्रमा एसएसबीले नेपाली मारेपछी विप्लवको आयो ‘कडा’ विज्ञप्ति

एक्स्क्लुसिभ भिडियो : जव एसएसबीको गोली लागेर गोबिन्द गौतम ढले…!

‘सीमाका लागि लड्दा लड्दै ज्यान गुमाउने गोविन्द गौतमलाई सहित घोषणा गरियोस् सरकार !

सलाम ! गोबिन्द गौतमलाई जसले देशको सिमानाका लागि ज्यान गुमायो

भारतीय सीमा सुरक्षा बलले हानेको गोली गोली लागेर एक नेपालीको मृत्यु, सीमा क्षेत्र तनावग्रस्त !
   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: