×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एक्सक्लुसिभ भिडियो : ४ राउण्ड गोली चल्दापनि नेपाल प्रहरी रमिते बन्यो, गौतम ढल्दापनि प्रहरीले वास्ता गरेन’

  • अर्थ सरोकार सम्बाददाता 

कन्चनपुर- कन्चनपुरको घटनामा नेपालीको मृत्यु हुँदा समेत नेपाल प्रहरी रमिते बनेको छ । भारतीय तर्फबाट लगातार ४ राउण्ड गोली प्रहार हुँदा पनि नेपाल प्रहरी नेपालीहरुलाई सम्झाउनमै लागिरह्यो । यतिसम्म कि नेपालीलाई गोली लाग्दासमेत प्रहरीले वास्ता गरेन ।


‘पछी स्थानीयको चर्को दवावपछी प्रहरीले केहि सहयोग गरेको जस्तो गरेपनि प्रहरी निरिह भयो । प्रहरी हाम्रो साथी होइन, प्रहरी त छिमेकीको साथी रहेछ ।’ एक स्थानीयले अर्थ सरोकार डटकमसँग भने । उनका अनुसार भारतीय पक्षबाट पटक पटक गोली प्रहार गरिएपनि नेपाली पक्षबाट कुनैपनि किसिमको पहल भएन । 
‘नेपालीलाई गोली लागिसकेपछि वा भारतीय पक्षले ४ राउण्ड गोली प्रहार गर्दा पनि गोली चलाउन नसक्ने प्रहरी के काम ?’ आक्रोश पोख्दै स्थानीय भन्छन्, ‘भारतीय प्रहरीको ज्यादती टुलुटुलु हेरिरहने प्रहरी कसरि हाम्रो साथी भयो र ?’ 

कंचनपुर घटनाका यी खबरहरु पनि पढ्नुहोस् :

सीमा क्षेत्रका नेपाली भन्छन्, ‘नेपालका त प्रहरी हाम्रा साथी होइनन्, छिमेकीको साथी रहेछन्’

एक्सक्लुसिभ भिडियो : ४ राउण्ड गोली चल्दापनि नेपाल प्रहरी रमिते बन्यो, गौतम ढल्दापनि प्रहरीले वास्ता गरेन’

कञ्चनपुर घटनामा भारतीय दूतावासको दाबी – ‘एसएसबीले गोली चलाएको होइन’

सीमा क्षेत्रमा एसएसबीले नेपाली मारेपछी विप्लवको आयो ‘कडा’ विज्ञप्ति

एक्स्क्लुसिभ भिडियो : जव एसएसबीको गोली लागेर गोबिन्द गौतम ढले…!

‘सीमाका लागि लड्दा लड्दै ज्यान गुमाउने गोविन्द गौतमलाई सहित घोषणा गरियोस् सरकार !

सलाम ! गोबिन्द गौतमलाई जसले देशको सिमानाका लागि ज्यान गुमायो

भारतीय सीमा सुरक्षा बलले हानेको गोली गोली लागेर एक नेपालीको मृत्यु, सीमा क्षेत्र तनावग्रस्त !     

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: