- अर्थ सरोकार सम्बाददाता
कन्चनपुर- कन्चनपुरको घटनामा नेपालीको मृत्यु हुँदा समेत नेपाल प्रहरी रमिते बनेको छ । भारतीय तर्फबाट लगातार ४ राउण्ड गोली प्रहार हुँदा पनि नेपाल प्रहरी नेपालीहरुलाई सम्झाउनमै लागिरह्यो । यतिसम्म कि नेपालीलाई गोली लाग्दासमेत प्रहरीले वास्ता गरेन ।
‘पछी स्थानीयको चर्को दवावपछी प्रहरीले केहि सहयोग गरेको जस्तो गरेपनि प्रहरी निरिह भयो । प्रहरी हाम्रो साथी होइन, प्रहरी त छिमेकीको साथी रहेछ ।’ एक स्थानीयले अर्थ सरोकार डटकमसँग भने । उनका अनुसार भारतीय पक्षबाट पटक पटक गोली प्रहार गरिएपनि नेपाली पक्षबाट कुनैपनि किसिमको पहल भएन ।
कंचनपुर घटनाका यी खबरहरु पनि पढ्नुहोस् :
सीमा क्षेत्रका नेपाली भन्छन्, ‘नेपालका त प्रहरी हाम्रा साथी होइनन्, छिमेकीको साथी रहेछन्’
एक्सक्लुसिभ भिडियो : ४ राउण्ड गोली चल्दापनि नेपाल प्रहरी रमिते बन्यो, गौतम ढल्दापनि प्रहरीले वास्ता गरेन’
कञ्चनपुर घटनामा भारतीय दूतावासको दाबी – ‘एसएसबीले गोली चलाएको होइन’
सीमा क्षेत्रमा एसएसबीले नेपाली मारेपछी विप्लवको आयो ‘कडा’ विज्ञप्ति
एक्स्क्लुसिभ भिडियो : जव एसएसबीको गोली लागेर गोबिन्द गौतम ढले…!
‘सीमाका लागि लड्दा लड्दै ज्यान गुमाउने गोविन्द गौतमलाई सहित घोषणा गरियोस् सरकार !
सलाम ! गोबिन्द गौतमलाई जसले देशको सिमानाका लागि ज्यान गुमायो
भारतीय सीमा सुरक्षा बलले हानेको गोली गोली लागेर एक नेपालीको मृत्यु, सीमा क्षेत्र तनावग्रस्त !