×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओ चैत १ गतेबाट निष्कासन हुने, ३ अर्बभन्दा बढीको एफपिओ आउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओ चैत १ गतेबाट निष्कासन हुने, ३ अर्बभन्दा बढीको एफपिओ आउने

Artha Sarokar

२६ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौ –  स्टान्डर्ड चार्टर्ड बैंकले चैत १ गतेदेखि फरदर पब्लिक अफरिङ (एफपिओ) निष्काशन गर्ने भएको छ । बैंकको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

क्यामपिटलका अनुसरा बैंकले जारी गरेको सो एफपिओ चैत ४ गतेसम्म मात्रै किन्न पाइने छ । बैंकले १०० रुपैयाँ मूल्यमा प्रतिकित्ता ११९० रुपैयाँ थपेर प्रतिकित्ता १२९० रुपैयाँमा एफपिओ जारी गर्न लागेको हो । बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरका २५ लाख ५८ हजार १ सय १० कित्ता एफपिओ जारी गर्न लागेको जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी