×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नियम मिचेर खुलेआम जनता ठग्ने कम्पनी ‘लक्ष्मी इन्टरकन्टिनेन्टल’लाई हुन्डाईले नै दियो ‘रिजनल एक्लिेन्स अवार्ड’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कालोबजारी ऐन विपरित काम गर्दै नेपाली जनता ठग्दै आएको कम्पनीले कुनै अवार्ड पायो भन्ने सुन्दा अचम्म नमाने हुने भएको छ ।  किनकि  २०% भन्दा बढी नाफा खाएर गाडी बेच्न नपाउने भन्ने स्पष्ट व्यवस्था हुँदा हुँदै पनि एउटै टक्सन गाडीमा २५ लाखसम्म कुम्ल्याउन पल्केको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले यस्तै अवार्ड हात पार्न सफल भएको छ ।  
कोरियाली मोटर उत्पादक कम्पनी हुण्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले एशिया तथा प्यासिफिक क्षेत्रको रिजनल एक्सिलेन्स अवार्ड २०१६ हात पारेको छ । मे १० तारिखदेखि १३ तारिखसम्म दक्षिण कोरियामा सम्पन्न हुण्डाई ग्लोबल डिस्टि्रीब्युटर कन्भेन्सनमा लक्ष्मीले सो अवार्ड हात पारेको हो ।
प्राप्त जानकारी अनुसार हुण्डाइको ५० बर्षीय यात्राको उपलक्ष्यमा आयोजित एक विशेष कार्यक्रममा यस्तो अवार्ड प्रदान गरिएको हो । कुल १३२ देशबाट २४८ जना हुण्डाई गाडीका वितरक तथा बिक्रेताहरु उपस्थित को उक्त कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टलले क्षेत्रीय रुपमा उत्कृष्ट पर्फमेन्स गरेको भन्दै एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो ।
अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?

अपरेशन नम्बर १० 
गाडी बिक्नै छाडेपछि ‘ठग’ कम्पनीको यो हदसम्मको नाटक, जनता फसाउन उधारो कारोबारको ‘पासा’ !

अपरेशन नम्बर ९
जनता लुट्ने हुन्डाईको नयाँ ‘टेक्निक’ ! नयाँ बर्षमा ‘शुन्य ब्याजमा गाडी किन्न पाउने योजना’

अपरेशन नम्बर ८
मिस नेपाललाई प्रयोग गरेर हुन्डाईले सुरु गर्यो ठगीको अर्को एपिसोड, गैरकानुनी रुपमा बेचिंदैछ २०१७ ग्राण्ड आर्इ -१०

अपरेशन नम्बर ७
‘असुरक्षित’ भएको थाहा पाएपछि केपी ओलीले स्कोरपियो चढ्न छाडेको खुलासा !

अपरेशन नम्बर ६ 
हुन्डाइ कार बेच्ने कम्पनी भन्छ, ‘पत्रकारको काम लेख्ने हो, लेखिरहुन्, हाम्रो काम जनता लुट्ने हो, लुटिरहन्छौं’

अपरेशन नम्बर ५  : 
अपरेशन नम्बर ४ : 
अपरेशन नम्बर ३ :

अपरेशन नम्बर २ : 

अपरेशन नम्बर १ : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: