×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वअर्थमन्त्री राम शरण महत सम्बन्धि गलत समाचार प्रकाशित भएकोमा क्षमा चाहान्छौं !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पूर्वअर्थमन्त्री राम शरण महत सम्बन्धि गलत समाचार प्रकाशित भएकोमा क्षमा चाहान्छौं !

Artha Sarokar

३० जेष्ठ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आज मिति २०७४ साल जेठ ३० गते मंगलबार बिहान अर्थ सरोकार डटकममा प्रकाशित समाचार ‘पक्राउ पर्ने डरले रामशरण महत बेपत्ता, ४ अर्ब राजश्व मिनाहा गरेर ४ करोड लिएको खुलासा!’  शीर्षकको समाचार गलत पुष्टि भएको छ । यसले हाम्रा सम्पूर्ण पाठक र अन्य सरोकारवालाहरुलाई पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौं ।  
साथै उक्त समाचारमा सम्बन्धित नेपालका  पूर्वअर्थमन्त्री राम शरण महतको चरित्र हत्या गर्ने कुनैपनि मनसाय नभएको स्पष्ट पार्न चाहान्छौं । 

हरेक पटक जसो समाचारको विश्वसनीय स्रोत खोज्ने हामी यहि समाचारमा चुक्यौं ! हाम्रा पाठकवर्गले यसलाई यहि रुपमा हेरिदिनुहुनेछ भन्ने आश गरेका छौं ।  
सम्पादक, अर्थ सरोकार डटकम    

अर्थ सरोकार डटकमलाई प्राप्त भएको खण्डनपत्र

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी