प्रदेश र प्रतिनिधी सभाकाे निर्बाचन नजिकिदै गर्दा माअाेबादी केन्द्रभित्र असन्तुस्टी भताभुङग अबस्था बाहिरीएकाे छ ।
माअाेबादी लडाकुका एक पुर्व कमाण्डर दुर्गा प्रसाद चाैधरी सन्ताेषले प्रचन्ड र बर्षमान पुनले मनाेमानी गरेकाे अाराेप लगायका छन । उनले अाफना छाेरी ज्वाँइ र नातागाेतालार्इ टिकट दिएकाे भन्दै अाक्राेस ब्यक्त गरेका हुन ।
पार्टी भित्र नेताहरूले अाफना नातागाेता र अाफन्तहरूलार्इ टिकट बाँडेकाे भन्दै समाजिक संन्जालमा असन्तुस्टी ब्यक्त गरेका छन उनले भनेका छन प्रचण्ड र बर्षमान महाराज !! मेरो पेटमा भएकाे गाेली झिकेर लैजानु तिम्रा बुहारीहरुलाई गहना बनाउन काम लाग्ला । उनकाे बाेलीले मात्रै पनि थाह हून्छ माअाेबादी केन्द्रमा असन्तुस्टीकाे पाेकाे भताभुङग अबस्थामा छ ।
दुर्गा प्रसाद थारू सन्ताेष एक शसक्त पुर्व लडाकुका रूपमा चिनिन्छन । जनयुद्धमा लामाे समय त्याग ,समर्पण र बलिदान गरेर अाएका लडाकु कमान्डर थारू इमान्दार युवा नेताकाे रूपमा चर्चित छन । जनयुलद्भताका छैठाैँ डिभिजनका सहायक कमाण्डरका रूपमा रहेका थारू घाइते छन । उनकाे शरीरमा अझै पनि गाेली र छर्राहरू रहेका छन ।
यस्ताे छ उनकाे भनार्इ जस्ताकाे तस्तै
‘सोझा थारुहरुलाई थारुवान राज्य दिन्छम भनेर बली चढाए । आज थारुलाई गधा जस्तै भारी बोकाउन खोजेर राजनैतिक दास बनाउन खोजे पछि मैले पनि बाम गथबन्धन्बाट स्वतन्त्र उम्मेदवारी दिएं।कार्वाही गर्ने रे! कार्वाही गर्नु पुर्व हिजो बहादुर भएर लडाइँ गर्दा मेरो अंग भंग भयको शरीर फिर्ता गर्न त नसकौला प्रचण्ड ! तर मेरो पेटमा एउटा गोलि वंकी छ त्यो झिकेर लैजानु तिम्रा बुहारीहरुलाई गहना बनाउन काम लाग्ला प्रचण्ड र बर्षमान महाराज !!!!अनि मात्र तिम्रो कदम मलाई स्विकार्य छ ।’

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्