
- अर्थ सरोकार सम्बाददाता
भोलि सरकारले सार्वजनिक बिदा दिने भएको छ । सोनाम लोछारको अवसरमा सरकारले भोलि बिहिबार सार्वजनिक बिदा दिने भएको हो ।
सोनम लोछारको बिदा गलत समयमा दिएको आवाज उठिरहेका बेला नेपाल सरकारले भोलि नै सार्वजनिक बिदा दिन लागेको हो ।
माघ ४ नभई फाल्गुन ४ गते सार्वजनिक बिदा दिनुपर्ने भन्दै केहि अगुवाहरुले सरकारलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए । यद्यपी भोलि नै सोनम लोछारको सार्वजनिक बिदा दिन लागिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्