
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- काठमाडौँमा रहेको आइएमइ सेन्टरमा दिन दहाडै लुटपाट भएको छ । काठमाडौंको कालिमाटीमा क्रिष्टल इन्टरप्राइजेज (आइएमई सेन्टर) बाट सोमबार नगद ३ लाख रुपैयाँ लुटपाट भएको हो । उक्त सेन्टर काठमाडौँ कलंकीका ४४ वर्षीय राजेन्द्र बस्नेतले सञ्चालन गर्दै आएकी छिन् । फरार लुटेराको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
इन्टरप्राइजेजको काउण्टरमा रहेकी कर्मचारी रुविना कोइराला र अप्सरा थापालाई अपरिचित व्यक्तिले एसिड भनि पानीको बोतल देखाई काउन्टरको पैसा नदिएमा एसिड खनाई दिन्छु भनेर धम्काई उक्त नगद लुटपाट गरेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्