
रसुवागढी हाईड्रोपावर कम्पनीको साधारण सेयर आज बाँडफाँड हुँदैछ । प्राप्त जानकारी अनुसार धितोपत्रले गरेको व्यवस्था बमोजिम सबै आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड हुनेछ। बाँकी रहेको सेयरलाई फेरी पुगेसम्म १० कित्ताका दरमा नै वितरण हुनेछ । रसुवागढीले पहिलो चरण फागुन ११ देखि ३० गतेसम्म कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सो सेयरमा दुई लाख बढी आवेदकले ६ अर्ब ७५ करोड लाख रुपैयाँ बराबरको ६ करोड ७५ लाख हजार कित्ता सेयर माग गरेका छन् ।
हेर्नुहोस् नतिजा :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्