
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- केहि समयअघि भक्तपुरको एक साखामा लफडा निस्किएको केहि समय नबित्दै एनआइशि एशिया बैंकमा अर्को काण्ड मच्चिएको छ । बैंकले बदमासी गरेर ओरेन्टल सहकारीको धापासीस्थित २६ रोपनी जग्गा कब्जा गरेको भन्दै सहकारीका लगानीकर्ताले बैंकको थापाथलीस्थित केन्द्रीय कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् ।
उनीहरुले ‘ एनआइशि एशिया बैंक, बैंक पनि लुट पनि, सम्पत्ति लुट्न पाइँदैन, ओरेन्टलको सम्पत्ति फिर्ता गर’ लगायतका नारा लगाएका थिए । विरोध र्यालीका सहभागीले बैंकले सहकारीको २६ रोपनी जग्गा कौडीको भाउमा कब्जा गर्न खोजेको आरोप लगाएका छन् । यस विषयमा बुझ्न हामीले बैंकका सूचना अधिकारी सुधिरनाथ पाण्डेलाई फोन गर्दा उनले फोन उठाएनन् ।
एग्रेसिभ रुपमा लागेको भनी चर्चामा आएको बैंकभित्र अनेकौं लफडा निस्किरहेको चर्चा चलिरहेका बेला यस्तो काण्ड बाहिर आएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्