×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको सर्कुलर आएकै दिनदेखि ज्योतिको अफर, ‘सेयर धितो राखेर ६५% सम्म कर्जा लैजानूस्’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राष्ट्र बैंकको सर्कुलर आएकै दिनदेखि ज्योतिको अफर, ‘सेयर धितो राखेर ६५% सम्म कर्जा लैजानूस्’

Artha Sarokar

१२ पुष २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जाको सीमा बढाएको सर्कुलर जारी गरेकै दिन ज्योति विकास बैंकले ६५ % सम्म सेयर कर्जा लिन सेयर लगानीकर्तालाई आह्वान गर्दै सूचना सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले बुधबार बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै सेयर मूल्याङ्कनको ६५ प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गर्न निर्देशन दिएको थियो । आवश्यक कागजात पेश गरेको एकदिनमै सेयर धितो कर्जा पाइनेसमेत बैंकले बताएको छ ।
ज्योतिको यो कदमले सेयर बजारमासमेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी