एजिएम नोटिस :
कम्पनी : मञ्जुश्री फाइनान्स
इभेन्ट : साधारण सभा
हुने मिति : पुस १६ गते
विवरण :
मञ्जुश्री फाइनान्सको साधारण सभा पुस १६ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस ३ गते बुक क्लोज गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
९% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
अन्य कुनै वित्तीय संस्थामा गाभ्न तथा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
एजिएम हुने स्थान र समय :
थापागाँउ ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८० करोड ४० लाख ६० हजार रुपैयाँ
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १ करोड ६ लाख ७५ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ५ रुपैयाँ ३१ पैसा
प्रतिसेयर नेटवर्थ : १०८ रुपैयाँ ४३ पैसा।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्