काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई सुविधा दिने अभिप्रायले बैंकको सामाजिक संजाल फेसबुक अन्तर्गत Chatbot सञ्चालनमा ल्याएको छ ।
साथी नामक उक्त Chatbot पौष १० गते बाट सञ्चालनमा आइसकेको छ । Chatbot मार्फत बैंकका सम्पुर्ण ग्राहकवर्गहरूले आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्नेछन् ।
हाल बैंकले २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्