
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था पनि मर्जरमा जानै भएको छ । संस्थाले मर्ज र एक्विजिसनमा जान ३ सदस्यीय मर्जर उप समिति गठन गरेको छ । भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले उपयुक्त वित्तीय संस्थासँग गाभ्ने वा गाभिने प्रयोजनका लागि उप समिति गठन गरेको हो ।
उप समितिलाई प्राप्ति गर्ने वा गाभिने सम्बन्धमा अन्य वित्तीय संस्थाहरुसँग छलफल गरी ३ महिनाभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्