
काठमाडौँ । तत्कालिन सभामुख कृष्णबहादुर महराको यौन काण्ड सेलाउन नपाउँदै नेकपाका अर्का नेताका सहयोगीको यौन काण्डको खुलासा भएको छ । बिहे गरेको २१ दिनमै जनयुद्धमा आफ्नो श्रीमान गुमाएकी एक संघर्षशील नारी खिमा रिजालले आफ्ना अनुभवहरु बाहिर ल्याउने क्रममा नेकपाका नेताले महिलाहरुमाथि गरेको दुव्र्यहारको खुलासा गरेकी हुन् । उनले हालै आफ्नो संघर्षका पाइला ‘उज्यालोको खोजीमा’ नामक आफ्नो अनुभवहरुको डायरी प्रकाशित गर्दै यस्तो खुलासा गरेकी हुन्।
(यसअघि समाचार शिर्षक ‘महरा काण्ड’ सेलाउन नपाउँदै, नेकपाकै नेता पौडेलको सहयोगीको यौनकाण्डको अर्को खुलासा…!’ हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ ।- सम्पादक)