Skip to content
LAXMI SUNRISE BANK

२०७६ माघ १७ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६-१०-१७ गते शुक्रबार । जनवरी ३१, २०२० । माघ शुक्ल षष्ठी । 
सूर्योदय । ०६: ५१ । सूर्यास्त : १७:४३  
आजको राशिफल :
मेष – स्वास्थ्यमा खर्च बढ्ने । यात्रामा मालसामान हराउन सक्छ 
वृष – एकपछि अर्को आउनाले मन प्रसन्न रहने  ।
मिथुन – नयाँ कार्यको सुरुवात गर्न सकिने ।
कर्कट –  महत्वपूर्ण कार्यको थालनी हुने  ।
सिंह – सहकर्मीबाट बिरोध आउन सक्ला।
कन्या – व्यापार व्यवसायमा सफलता मिल्ने  ।
तुला –  नयाँ उद्योगको कार्य सुरु हुने । 
वृश्चिक – नयाँ काम सुरु गर्ने समय छ ।
धनु – बन्न लागेको काम बिग्रने ।
मकर – भाग्यले विभिन्न अवसर जुराउला ।
कुम्भ –  आर्थिक क्षेत्रमा राम्रो सफलता पाइएला ।
मिन – रोकिएको काम पुन: सुरु हुने  ।                                                                                              
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK