×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ पुस १९ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७६ पुस १९ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१८ पुष २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-०९- १९ गते शनिबार । जनवरी ४, २०२० । पुष शुल्क नवमी । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:२२ 
आजको राशिफल :
मेष – नियमित खर्च बढ्ने योग छ  । 
वृष – आर्थिक क्षेत्रम सफलता पाउने ।
मिथुन – लाभदायक यात्रा रहने ।
कर्कट – एकपछि अर्को अवसर प्राप्त हुने ।
सिंह –  ब्यापारमा नोक्शानी व्यहोर्नु पर्ने ।
कन्या – बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने ।
तुला – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्ने । 
वृश्चिक – सम्पति लाभ हुन अनुकूल प्रयास हुने  ।
धनु – चिताएको कामले तिब्रता लिने ।
मकर – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने ।
कुम्भ – रोकिएका काम पुन:सुरु हुन सक्छ ।
मिन – शुभ कार्यको चर्चा चल्ने  ।                                                                                              
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: