Skip to content
LAXMI SUNRISE BANK

२०७६ माघ ६ गते सोमबारको ‘आर्थिक राशिफल’, धनुलाई भूमिबाट लाभ मिल्ने, अरुको कस्तो ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६-१०-०६  गते सोमबार । जनवरी २०, २०२० । माघ कृष्ण एकादशी । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:३४ 
आजको राशिफल :
मेष – रोकिएको काम पुन: सुरु हुन सक्ने ।
वृष – महत्वो कामको थलानी हुने ।
मिथुन – समान हराउने वा चोरी हुने योग छ ।
कर्कट – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने । 
सिंह – नयाँ उद्योगका काम सुचारु हुने समय छ ।
कन्या – व्यापार व्यवसायमा सफलता मिल्नेछ । 
तुला – नियमित खर्चसमेत बढ्ने योग छ । 
वृश्चिक – भाग्यले विभिन्न अवसर जुराउने ।
धनु – भूमिबाट लाभ मिल्ने । 
मकर – नयाँ काम सुरु हुने योग छ । 
कुम्भ – यात्रामा मालसामान हराउन सक्ने ।
मिन – रोकिएको धन हात पर्ला ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK