
काठमाडौँ – मिति २०७६-११-१५ गते बिहिबार । फेब्रिअरी २७, २०२० । फाल्गुन शुक्ल चतुर्थी ।
सूर्योदय । ०६: ३० । सूर्यास्त : १८:०२
आजको राशिफल :
मेष – रोकिएका काम पुनः सुरु हुन सक्छन्।
वृष – रोकिएको धन हात पर्ला ।
मिथुन – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने।
कर्कट – बन्न लागेको काम विग्रिने।
सिंह – व्यापार व्यवसायमा सफलता मिल्ने।
कन्या – आँटेको काम पुरा हुने।
तुला – भाग्यले विभिन्न अवसर जुराउने।
वृश्चिक – यात्रामा मालसामान हराउन सक्छ ।
धनु – भूमिबाट लाभ रहला ।
मकर – महत्त्वपूर्ण कामको थालनी हुनेछ ।
कुम्भ – नयाँ काम सुरु गर्ने समय छ ।
मिन – लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।