×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ माघ २५ गते शनिबारको ‘आर्थिक राशिफल’, वृष राशिको नयाँ कामको थालनी हुने, अरुको कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२०७६ माघ २५ गते शनिबारको ‘आर्थिक राशिफल’, वृष राशिको नयाँ कामको थालनी हुने, अरुको कस्तो ?

Artha Sarokar

२४ माघ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-१०-२५ गते शनिबार । फेब्रिअरी ८, २०२० । माघ शुक्ल चतुर्दशी ।

सूर्योदय । ०६: ४६ । सूर्यास्त : १७:४९  
आजको राशिफल :
मेष – आदर्श व्यक्तित्व संगको सहकार्यले नयाँ अनुभव मिल्ने ।
वृष – नयाँ कामको थालनी  हुने ।
मिथुन –  नयाँ कार्य र रोजगार पाइने ।
कर्कट – निर्णायक क्षमतामा कमी आउने । 
सिंह –  नयाँ कार्यको योजना बन्ने ।
कन्या – दैनिक कार्यमा प्रगति हुने ।
तुला – अचल सम्पतिको कारोबार हुने  ।
वृश्चिक – सौन्दर्यतामा धन खर्च हुने ।
धनु – क्षमको उचित मुल्यांकन हुने ।
मकर – आयआर्जनको क्षेत्रमा सुधार आउने । 
कुम्भ – रोकिएको अधुरा कामहरु पुरा होला ।
मिन – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल होला ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी