काठमाडौँ – मिति २०७६-११-२४ गते शनिबार । मार्च ७, २०२० । फाल्गुन शुक्ल त्रयोदशी ।
सूर्योदय । ०६: २१ । सूर्यास्त : १८:०७
आजको राशिफल :
मेष – मनमा दोधारको अवस्था सिर्जना हुने ।
वृष – जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
मिथुन – चिताएको कामले तीव्रता लिने ।
कर्कट – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
सिंह – सामान हराउन सक्ने ।
कन्या – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने ।
तुला – परिवारजनको साथले नयाँ आशा पलाउने ।
वृश्चिक – पेसा वा व्यवसायका क्षेत्रमा फाइदा पुग्ने।
धनु – दबाब र तनाव बढेको महसुस हुने।
मकर – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
कुम्भ – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने ।
मिन – नोकरी गर्नेले मानसम्मान पाउने।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्