Skip to content
LAXMI SUNRISE BANK

२०७६ फाल्गुन २८ गते बुधबारको ‘आर्थिक राशिफल’, कर्कट राशिको बौद्धिक कार्यमा सफलता मिल्ने, अरुको कस्तो ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६-११-२८  गते बुधबार । मार्च ११, २०२० । चैत कृष्ण द्वितीया ।
सूर्योदय । ०६: १७ । सूर्यास्त : १८:१०   
आजको राशिफल :

मेष – गरेको कार्यमा सफलता मिल्ने ।

वृष – लगनशीलताले कामहरू अगाडी बढ्दै जाने ।

मिथुन – यात्रामा मालसामान हराउन सक्छ।

कर्कट – बौद्धिक कार्यमा सफलता मिल्ने।

सिंह – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने ।

कन्या – पेसा वा व्यवसायका क्षेत्रमा फाइदा पुग्ने ।

तुला – जिद्दीपनाले गर्दा काम बिग्रने।

वृश्चिक – आँटेको र ताकेको कार्य पुरा होला।

धनु – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने।

मकर – नोकरी गर्नेले मानसम्मान पाउने।

कुम्भ – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।

मिन – वैदेशिक क्षेत्रबाट सफलता मिल्ने।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK