
काठमाडौँ – मिति २०७७/१/१२ गते शुक्रबार। अप्रिल २४, २०२० । बैशाख शुल्क प्रतिपदा ।
सूर्योदय : ०५ : ३० सूर्यास्त : १८ : ३३
आजको राशिफल :
मेष – जागिर र कर्म प्रति चिन्तन बढ्ने।
वृष – दबाब र तनाव बढेको महसुस हुने।
मिथुन – लामो समयदेखि रोकिएका अधुरा कामहररू पुरा हुन सक्छ ।
कर्कट – नयाँ भौतिक साधनको योजना बन्ला ।
सिंह – व्यवसायको सन्दर्भमा नयाँ योजना बन्ने।
कन्या – ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने।
तुला – काम देखाएर अरूको मन लोभ्याउन सकिने।
वृश्चिक – चिताएको कामले तीव्रता लिनसक्छ ।
धनु – साँझमा धन खर्च हुने ।
मकर – फजुल खर्चले चिन्ता बढाउने।
कुम्भ – कार्य बोध हुने र नयाँ रचना र ज्ञानमा प्रगति हुने।
मिन – एउटै कामबाट दोहोरो लाभ मिल्ने।