Skip to content
LAXMI SUNRISE BANK

२०७७ बैशाख १७ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७७/१/१७ गते बुधबार। अप्रिल २९, २०२० । बैशाख शुल्क षष्ठी  ।
सूर्योदय : ०५ : २६ सूर्यास्त : १८ : ३५  
आजको राशिफल :
मेष – वित्तिय संस्थाबाट सहयोग पाईने।
वृष – कार्यमा सफलता मिल्ने।
मिथुन – काममा समय व्यतीत हुनसक्छ ।
कर्कट – आर्थिक कारोवारमा मन्दी आउला ।
सिंह – अचल सम्पत्ती हात पर्ने योगछ ।
कन्या – नयाँ सवारी साधन प्राप्तिको योग छ ।
तुला – रोकिएका अधुरा कामहरू पुरा हुने
वृश्चिक – गरेको कार्यमा सफलता मिल्ने।
धनु – कार्यमा प्रगती हुने।
मकर – रोकिएको कार्य पुन: सुचारु हुन सक्छ ।
कुम्भ – लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुने।
मिन – मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK