×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ बैशाख १९ गते शुक्रबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७७ बैशाख १९ गते शुक्रबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/१/१९ गते शुक्रबार। मे १, २०२० । बैशाख शुल्क अष्टमी  ।
सूर्योदय : ०५ : २४ सूर्यास्त : १८ : ३७ 
आजको राशिफल :

मेष – काममा व्यास्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ला ।

वृष – गरेको काममा सफलता पाइने ।

मिथुन – रचनात्मक काममा जुट्ने समय छ ।

कर्कट – कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुने।

सिंह – झिनामसिना काममा धेरै समय खर्चनु पर्ने ।

कन्या – साथीको साथबाट काम सम्पन्न हुने ।

तुला – महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।

वृश्चिक – कार्यमा प्रगती हुने ।

धनु – काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् ।

मकर – क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला ।

कुम्भ – करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने ।

मिन – जुनसुकै कार्यमा जुट्दा फाइदा हुने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी