काठमाडौँ – मिति २०७७/२/६ गते मंगलबार। मे १९, २०२० । जेष्ठ कृष्ण द्वा दशी ।
सूर्योदय : ०५ : १२ सूर्यास्त : १८ : ४८
आजको राशिफल :
मेष – सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने।
वृष – सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जाने।
मिथुन – लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ ।।
कर्कट – स्वास्थ्यमा धन खर्च हुने।
सिंह – नयाँ कार्य वा रोजगारको योजना बन्ने।
कन्या – दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने।
तुला – सामाजिक कार्य अघी बढ्ने ।
वृश्चिक – स्वास्थ्य व्यवसायमा सफलता मिल्ने।
धनु – सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने।
मकर – जोश जाँगर र हिम्मतपनि बढ्ला।
कुम्भ – सेवामूलक कामको थालनी हुन।
मिन – आर्थिक क्षेत्रमा सोचेजस्तो लाभ लिन नमिल्ला ।