×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ जेष्ठ ६ गते मंगलबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ जेष्ठ ६ गते मंगलबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/२/६ गते मंगलबार। मे १९, २०२० । जेष्ठ कृष्ण द्वा दशी ।
सूर्योदय : ०५ : १२ सूर्यास्त : १८ : ४८ 
आजको राशिफल :
मेष – सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने।
वृष – सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जाने।
मिथुन – लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ ।।
कर्कट – स्वास्थ्यमा धन खर्च हुने।
सिंह – नयाँ कार्य वा रोजगारको योजना बन्ने।
कन्या – दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने।
तुला – सामाजिक कार्य अघी बढ्ने ।
वृश्चिक – स्वास्थ्य व्यवसायमा सफलता मिल्ने।
धनु – सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने।
मकर – जोश जाँगर र हिम्मतपनि बढ्ला।
कुम्भ – सेवामूलक कामको थालनी हुन।
मिन – आर्थिक क्षेत्रमा सोचेजस्तो लाभ लिन नमिल्ला ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: