×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ बैशाख २० गते शनिबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
SHREE KESH

२०७७ बैशाख २० गते शनिबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२० बैशाख २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/१/२० गते शनिबार। मे २, २०२० । बैशाख शुल्क  नवमी ।
सूर्योदय : ०५ : २३ सूर्यास्त : १८ : ३८  
आजको राशिफल :
मेष – गरेको कार्यमा समस्या उत्पन्न हुने ।
वृष – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
मिथुन – नयाँ कार्यको योजना या थालनी हुने ।
कर्कट – परोपकारका क्षेत्रमा लगानीको समय छ ।
सिंह – तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।
कन्या – नयाँ कामका विभिन्न अवसर फेला पर्ने ।
तुला – ढिलै भए पनि अधुरा काम सम्पन्न हुने ।
वृश्चिक – कार्यमा प्रगती हुने ।
धनु – झिनामसिना काममा धेरै समय खर्चनु पर्ने ।
मकर – कार्य सम्पादनमा सहजता मिल्ने ।
कुम्भ – ठीक समयमा सही निर्णय लिन सकिने।
मिन – बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कामको थालनी पनि हुने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: