×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ बैशाख २३ गते मंगलबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७७ बैशाख २३ गते मंगलबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/१/२३ गते मंगलबार। मे ५, २०२० । बैशाख शुल्क त्रयोदशी ।
सूर्योदय : ०५ : २१ सूर्यास्त : १८ : ३९ 
आजको राशिफल :
मेष – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने । 
वृष – प्रविधि मार्फत काम अघि बढ्न सक्छ ।
मिथुन – सौन्दर्यतामा धन खर्च हुने। 
कर्कट – यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । 
सिंह – लगनशीलताले कामहरु अगाडी बढ्ने ।
कन्या – गरेको काममा सफलता मिल्ने ।
तुला – कुटुम्बको सहयोगपनि मिल्ने।
वृश्चिक – वैदेशिक क्षेत्रमा सफलता मिल्ने ।
धनु – दैनिकी विस्तारै सहज होला।
मकर – आर्थिक कारोवारमा बिवाद आउने।
कुम्भ – भाग्यले साथ दिए पनि मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ ।
मिन – भाग्यले विभिन्न अवसर जुराउनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी