
काठमाडौँ – मिति २०७७/१/२७ गते शनिबार। मे ९, २०२० । जेष्ठ कृष्ण द्वितीया ।
सूर्योदय : ०५ : १८ सूर्यास्त : १८ : ४२
आजको राशिफल :
मेष – लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।
वृष – मनमा हर्ष,उमङ्ग र उत्साह छाउला ।
मिथुन – आकस्मिक धन लाभ हुने।
कर्कट – कृषि क्षेत्रको काम अघी बढ्ने ।
सिंह – नयाँ कार्यको योजना बन्नसक्छ, तर साँझमा अधिक धन खर्च हुने।
कन्या – आर्थिक सामान्य नै रहला ।
तुला – धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्ने।
वृश्चिक – आँटेको र ताकेको कार्य अलि सहज हुने।
धनु – स्वास्थ्यमा धन खर्च हुने।
मकर – भाग्यले विभिन्न अवसर जुराउने।
कुम्भ – लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ ।
मिन – वैदेशिक क्षेत्र भने कमजोर नै रहने।