
मेष – सुनौलो भविष्यको योजना बन्ने योग छ।
वृष – दबाब र तनाव बढेको महसुस हुने ।
मिथुन – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।
कर्कट – नयाँ रोजगारको अवसर मिलने।
सिंह – परिश्रमद्वारा धनार्जन हुने ।
कन्या – सामाजिक कार्यमा सहभागीपनि भईएला ।
तुला – नसोचेको ठाउँबाट धनागम हुने ।
वृश्चिक – वैदेशिक क्षेत्रको काम अघी बढ्ने।
धनु – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
मकर – चोटपटकको भयछ सचेत रहनुहोला, तर सहकर्मीबाट विशेष सहयोग मिल्ने ।
कुम्भ – व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने ।
मिन – महत्त्वपूर्ण कामको योजना / थालनी हुने।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्