×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ बैशाख ३१ गते बुधबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७७ बैशाख ३१ गते बुधबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/१/३१ गते बुधबार। मे १३, २०२० । जेष्ठ कृष्ण षष्ठी  ।
सूर्योदय : ०५ : १५ सूर्यास्त : १८ : ४४ 
आजको राशिफल :
मेष – नयाँ काम वा रोजगार पाईने ।
वृष – कार्यमा सम्पादनमा समस्या आउला ।
मिथुन – वित्तिय संस्थाबाट सहयोग पाईने ।
कर्कट – व्यापार,व्यवसायबाट फाइदा लिन सकिने ।
सिंह – आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउने ।
कन्या – रोकिएका व्यापार व्ययबसाय विस्तारै सुचारु हुन सक्छ ।
तुला – अरुलाई प्रभावित पारेर काम बन्ने।
वृश्चिक – शुभकार्यको योजना हुने ।
धनु – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
मकर – कृषि कार्यमा सहभागी भईएला ।
कुम्भ – नयाँ रोजगारको अवसरले पछ्याउने।
मिन – सफलता र उपहार पाइने सम्भावनापनि छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी